– धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेहरू ।

– अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स ।

– ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, धुलोमा रोजगारी तथा काम गर्ने ।

– दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका ।

– धेरै कडा ब्रस गर्दा, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने ।

– बुढ्यौली उमेरका ।

– गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी ।

– अमिलो डकार्ने व्यक्ति ।

स्वास्थको सहयोगमा 

Topics #दाँत सिरिङ–सिरिङ