– बिहान खाली पेटमा तुलसीको पात खाने

– खानापछि आधा चम्चा सुप खाने

– मूलामा कागतीको रस र बिरेनुन राखेर खाने

– दूधमा किसमिस उमाल्ने र सेलाएर खाने

–खाना खाएपछि थोरै सख्खर खान

– बिहान खाली पेटमा दुई गिलास मनतातो पानी पिउने

– खाना खाईसकेपछि ल्वाङ खान

स्वास्थको सहयोगमा 

Topics #एसिडिटिबाट छुटकारा पाउन सकिन्छ