१. लामो समयसम्म कब्जियत हुन सक्छ, जसले पुरै पाचनप्रणाली गडबड हुन सक्छ । आयुर्वेदमा कब्जलाई नै सबै रोगहरुको जड मानिन्छ ।

२. शरिरका कोषहरु खुम्चिन्छन् र ठिक तरिकाले काम गर्न पाँउदैन । यसको असर तपाईको मेटाबोलिज्म र स्वास्थमा सिधै पर्छ । यसले मुटुको धड्कन पनि कम गर्न सक्छन् ।

३. घाँटी खराब हुने सम्भावना धेरै हुन्छ । टन्सिल्स, घाँटीको रोग, फोक्सो र पाचनप्रणालीको रोग हुनसक्छ ।

४. कृत्रिम तरिकाले सामान्य भन्दा अत्याधिक कम तापक्रमको पानी हानिकारक हुन्छ ।

५. एकदमै ठन्डा पानी पिउनाले ठूलो आन्द्रा खुम्चिदाँ त्यसले आफ्नो काम ठिकसँग गर्न सक्दैन र विहान ठिकसँग पेट सफा हुँदैन ।

स्वास्थको सहयोगमा 

Topics #फ्रिजको पानी पिउना #स्वास्थमा कति बेफाइदा