१. हल्का उम्रेको गेडागुडी बिहान बिहान खाने

२. पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

३. बदाम भिजाएर खाने

४. मह घाउमा लपक्क लगाउने

५. निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

६. जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।

७. मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

८. पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

९. हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

१०. चिल्लो नखाने

स्वास्थको सहयोगमा 

Topics #खटिरा #घरेलु उपाय