१. गह्रौँ भारी बोक्नु

२. जननेन्द्रीय (प्रजनन् अङ्ग) हरुमा संक्रमण हुनु

३. टुक्रुक्क बसेर धेरै बेर काम गर्नु

४. माथिबाट तलतिर कसेर पटुका बाँध्नु

५. बारम्बार खोकी लागिरहनु

६. दिसा कब्जियत हुनु

७. असुरक्षित गर्भपतन गराउनु

८. सुत्केरीपछि आराम नपुग्नु

९. वंषाणुगत

१०. सानो उमेरमा विवाह गर्नु र बच्चा जन्माउनु

११. धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु

१२. दक्ष स्वाथ्यकर्मीद्वारा सुत्केरी नगराउनु वा स्वास्थ्य सेवाको पहुँच नहुनु

१३. लामो समयसम्म सुत्केरी व्यथा लाग्नु

१४. सुत्केरी अवस्थामा पर्याप्त पोषिलो खाना र स्याहार नपुग्नु

स्वास्थको सहयोगमा 

Topics #आङ खस्नुका कारण