१. चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

२. घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

३. लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।

४. मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

५. सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट ५ देखि ७ पटकसम्म रगत तान्नुहोस् ।

६. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

७. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #घरेलु उपाय #सर्पले टोकिहाले