एलर्जी गराउने खाद्य पदार्थ

१. सोयाविन

२. मकैको सेवन

३. माछा

४. गाईकेा दूध वा अन्य दूग्धजन्य उपात्दन

५. ग्लुटेनयुक्त गहु लगायतका उत्पादन

६. बदाम

७. अण्डा

फुड एलर्जीका लक्षण

१. सास लिनमा समस्या उत्पन्न हुने

२. मुटुको धड्कन बढ्ने

३. चिलाउने

४. आँखा, ओठ, अनुहार तथा घाटीमा सुजन हुने

५. पखाला

स्वास्थको सहयोगमा 

Topics #एलर्जी गराउने खाद्य पदार्थ #फुड एलर्जीका लक्षण