हरियो खुर्सानी चाँडै बिग्रिनुमा भेट्नोको खास दोष हुन्छ ।

बजारबाट ल्याएपछि सबै खुर्सानीका भेट्ना चुँडाएर फालिदिनुहोस् ।

अब, एउटा प्लास्टिक या बट्टामा खुर्सानी राख्नुहोस् र हावा नछिर्ने गरी प्याक गरिदिनुहोस् ।

झन्डै महिनादिनसम्म पनि हरियो खुर्सानी हरियै रहन्छ, बिग्रिँदैन । आवश्यकताअनुसार निकाल्दै भान्सामा उपभोग गर्नुहोस् ।

स्वास्थको सहयोगमा 

Topics #खुर्सानीलै धेरै दिन सम्म ताजा