योनीबाट सेतो पानी बग्नुका कारणहरु

रोगग्रस्त पुरुषसंग यौन सम्पर्क गर्नाले

यौनसम्पर्क पछि योनीको सफा पानीले सफा नगर्नाले

बारम्बार गर्भपतन गराउनाले

अत्यधिक यौन सम्पर्क, मुख मैथुन, सम्भोगको अप्राकृतिक प्रयोले

उपचार र रोकथाम

यो रोग लागेपछि विना संकोच चिकित्सकलाई बताउने

घृतकुमारी सख्खर वा मिश्रीमा मिसाएर दैनिक कम्तिमा ५ देखि १० दिनसम्म सेवन गर्ने

योनीको सरसफाई

यौन सम्पर्क पछि अनिवार्य रुपमा सफा पानीले योनी धुने

स्वास्थको सहयोगमा 

Topics #महिलामा सेतो पानी #रोकथाम