१. यसले डण्डीफोर तथा चाउरीलाई कम गर्छ र भविष्यमा हुन सक्ने सम्भावना पनि घटाउँछ ।

२. यसबाट छालाको मोइस्चर ब्यालेन्स कायम रहन्छ । जसले गर्दा छाला फुस्रो र बेजान देखिँदैन ।

३. छालाको मैलो सफा हुन्छ । यसले छालामा रहेका मसिना छिद्रहरु खुल्छन् र त्यसभित्र रहेको फोहोर पनि सफा हुन्छ । यसले त्वचामा निखार आउँछ ।

४. स्टिम लिँदा डेड स्किन पनि सजिलै सफा हुन्छ । यसले छालामा प्राकृतिक चमक आउँछ ।

स्वास्थको सहयोगमा 

Topics #वाफ लिनुका फाइदा