१- प्रोटीन रिच डाइटमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । यसले कमजोरी महसूस हुनसक्छ ।

२- यसले शरीरमा भिटामिन्स, मिनरल्स पूर्ण रूपमा आपूर्ति हुँदैन । यसले छाला सम्बन्धि समस्या जस्तै पिम्पल या रेशेज हुनसक्छ ।

३- प्रोटीनलाई डाइजेस्ट हुनमा बढी समय लाग्छ । यसले कब्जियतको समस्या हुन्छ ।

४- बढी प्रोटीन सेवनले मृगौलामा नकारात्मक असर हुन्छ । यसले मृगौला सम्बन्धि समस्या बढ्न सक्छ ।

५- यसले ब्लड शुगर लेभल सन्तुलित रहँदैन । डायबिटीज कम या बढी हुनसक्छ ।

६- प्रोटीन रिच डाइटको सेवनले टेस्टेस्टेरोन हार्मोनको लेभल असन्तुलित रहन्छ । जसले फार्टिलिटी कम हुनसक्छ ।

७- यसबाट कोलेस्ट्रोल लेभल बढ्न सक्छ । मुटु सम्बन्धि समस्या बढ्छ ।

८- यसले शरीरमा बोसो बढाउँछ । बढी प्रोटीन सेवनले मोटोपनको समस्या बढ्न सक्छ ।

९- बढी प्रोटीन लिँदा यूरिक एसिडको लेभल सन्तुलित रहँदैन । यसले जोर्नीमा दुखाई हुनसक्छ ।

स्वास्थको सहयोगमा 

Topics #धेरै प्रोटीन #नोक्सान