1.बिश्व मै सुस्त ईन्टरनेट गती भएका राष्ट्र हरु मध्य नेपाल पनि एक हो । बिश्वमा औसत ईन्टरनेट डाउनलोड स्पीड को गती
१७.२mbps रहेको छ । जहाँ नेपाल सँग उपलब्ध भएको गती मात्र ६.४mbps रहेको छ ।

2.नेपाल मा रहेको रेल मार्ग को दुरी मात्र ५९ कि.मि रहेको छ ।

3.बिश्वमै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने मुलुक नेपाल हो |

4.अदुवा उत्पादन मा नेपाल बिश्वको तेस्रो स्थान मा आउदछ ।

5.बिश्वकै सबैभन्दा अग्लो स्थान मा निर्मित झुलुङे पूल नेपाल को कुश्मा जिल्ला मा पर्दछ ।

6.आहिले सम्म नेपालले ओलम्पिक मा कुनै पनि तक्मा जित्न सफल भएको छैन ।

7.काठमाडौं उपत्यका,लुम्बिनि,चितवन राष्ट्रिय निकुन्ज र सगरमाथा राष्ट्रिय निकुन्ज गरी कूल ४ सम्पदा हरुलाई UNESCO ले बिश्व सम्पदा सुची मा सुचिकृत गरेको छ ।

8.नेपालमा कुमारी लाई जिवित देवता को रुपमा पुज्ने गरिन्छ ।

9.नेपाल मा उत्पादन हुने कूल उर्जा मध्य , जल श्रोत बाट मात्र ९२.१ प्रतिशत उर्जा उत्पदन हुने गर्दछ ।

10.शेर्पा हरु सगरमाथा लाई “चोमोलुङ्मा” नाम ले चिन्ने गर्दछन ।

11.नेपाल मा हिन्दू धर्मालम्बी हरुको सँख्या , कूल जनसँख्या को ८१.२ प्रतिशत रहेको छ ।

12.नेपाल मा कूल १२५ जात जातिका ब्यक्ती हरु रहेको तथ्याँक ले देखाउछ ।

13.बेलायत ले सन १८१५ देखी नेपाली हरुलाई बेलायती सेना मा भर्ती लिन सुरु गरेको थियो । दोश्रो बिश्व युद्ध को बेलामा १,१२००० जना नेपाली बेलायती सेना मा कार्यरत थिए, उक्त सँख्या २०१४ मा आउँदा घटेर मात्र ३४०० जना मा सिमित थियो ।

14.बैङ्लोर टाइगर , रेड पान्डा र हिउँ चितुवा जस्ता अति नै दुर्लभ मनिएका जनावर हरु नेपाल मा पाहिन्छ ।
नेपाली को औसत आयु ५९ बर्ष हो ।

15.नेपाल मा रहेका १३ देखी १५ बर्ष उमेरका बालबालिका हरु मध्य २०.४ प्रतिशत ले धुम्रपान गर्ने गरेको तथ्याँक ले देखाउछ ।

14.नेपालीले स्वास्थ मा गर्ने औसत लगानी बार्षिक $६८ रहेको पाहिन्छ ।

15.बिश्वकै १० आग्ला हिमाल हरु मध्य ८ हिमालहरु नेपाल मा पर्दछन ।

16.सन् २००७ को एभरेष्ट सम्मेलनमा सगरमाथाको चुचुरो बाट मोबाईल मा कल गरिएको थियो । उक्त कल नै आहिले सम्म कै सबैभन्दा अग्लो स्थान बाट गरिएको मोबाईल कल को रुपमा लिइन्छ ।

17.चतुर्भुज आकार को झन्डा नरहेको देश नेपाल मात्र हो ।

18.बिश्वकै होचा ब्यक्ती चन्द्र बहादुर डाँगी (५४.६ से.मी) नेपाली हुन् ।

19.काँडे भ्याकुर चरा नेपाल मा मात्र पाहिन्छ

20.बिश्वकै कम उमेरका ब्यबसाहिक फोटोग्राफर रिरेन्द्र श्रेष्ठ नेपालका हुन् । २ बर्ष २ महिना को उमेरमा नै उनले गिनिज वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल भएका थिए ।

21.सन् २०११ मा दुइ नेपाली युवा हरुले सबैभन्दा लामो समय ( ४२ घण्टा ३५ मिनट ) हात मिलाएर बिश्व किर्तिमान राखेका थिए।