१. तातो पानीः

तातो पानीको साथमा मह नखानुहोस् । यसले शरिरमा गर्मी बढाँउछ जसले पेट खराब हुने समस्या आँउछ ।

२. माछा र मासुः

माछा र मासुको साथमा मह खानाले शरिरमा विषाक्त पदार्थ उत्पन्न गर्छ जसले हाम्रो स्वास्थमा नराम्रो असर पार्न सक्छ ।

३.तातो खानाः

महको प्रभाव हाम्रो शरिरमा गर्मी पैदा गर्नु हो । यदी यसलाई तातो खानाको साथमा खाएमा पखाला लगायत अन्य स्वास्थ्य समस्याहरु आउन सक्छन् ।

४. चिया वा कफिः

चिया र कफिको साथमा महको सेवन गर्नाले हाम्रो शरिरको तापक्रम बढ्छ । यसले उत्तेजना र तनाव बढ्छ ।

५. मूलाः

महको साथमा मूला खानाले शरिरमा विषाक्त पदार्थ उत्पन्न हुन्छ । यसले शरिरको अङ्गहरु ड्यामेज हुने खतरा बढ्छ ।

६. घिउः

घिउ र महको बराबर मात्रा मिलाएर खानाले शरिरमा विष फैलने खतरा बढ्छ ।

७. तेलः

कुनै पनि तेलको साथमा मह नखानुहोस् । यसले हाम्रो शरिरको आन्तरिक अङ्गहरुमा खराब असर गर्न सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #नकरात्मक असर #मह खाएमा यसले मानव स्वास्थ