१.पनिरमा प्रोटिनकोका साथै क्याल्सियम र भिटामिन डी पनि पाइन्छ। पनिरले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।

panirको लागि तस्बिर परिणाम

२.शरीरको हाड र दाँतलाई बलियो बनाउँन पनिरमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले ठूलो टेवा पु¥याउछ। एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी हुन्छ ।

३.गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुने हुदा पनिर गर्भवती महिलाका लागि निकै उपयोगी हुन्छ । पनिरले तौल घटाउनका लागि पनि मद्दत गर्छ ।

४.पनिरले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ । पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।