– रङ पखाल्न साबुनको प्रयोग गर्नुपर्छ।

– छाला चिलाउन वा पोल्न थाल्यो र आँखामा रङ पस्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

– कतिपय केमिकलले नङ पाक्न पनि सक्छ। त्यसैले नेल पोलिस लगाउनुपर्छ।

– नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउनुपर्छ।

– कपालमा धेरै तेल लगाउने र कपाल राम्ररी बाँध्नुपर्छ।

– मुखमा मोस्चराइजर तथा सन्स्क्रिन क्रिम लगाउने।

– लामो समयसम्म रङ शरीरमा नराख्ने।

– होली खेलिसकेपछि रङ निकाल्न छालामा बेस्सरी रगड्नु हुँदैन। त्यसैले रङ खेल्नुअघि नै शरीरमा तेल लगाएर जानु उपयुक्त हुन्छ। यसले गर्दा रसायनले छालामा असर गर्न पाउँदैन र रङ छिटो निकाल्न पनि सहयोग गर्छ।

स्वास्थको सहयोगमा 

Topics #होली