– बाहिर हिड्दा अनुहारलाई ढाकेर हिड्नुहोस् ।

– एकदमै पसिना आइरहेको अवस्थामा तुरुन्तै चिसो पानी नपिउँनुहोस् ।

– खाली पेट बाहिर नजानुहोस् र घाममा धेरै बस्नबाट बच्नुहोस् ।

– गर्मीमा तातो घाममा गुणस्तरीय ‘सन ग्लास’ लगाउँनुहोस्, जसले तपाईको आँखामा घामको अल्ट्राभाइलेट किरणबाट बचाएर राख्छ ।

– कालो रंगबाहेक अन्य अल्का रंगको छाताको प्रयोग गर्नुहोस् ।

– रातमा सुत्नअघि आँखामा राम्रो गुणस्तरको ‘आई ड्रप’ लगाउँनुहोस् ।

स्वास्थको साहयोगमा 

Topics #आँखालाई कसरी सुरक्षा