– दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।

– केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

– ८० ग्राम गहुँको दानालाई भिजाएर बिहान थोरै मिश्री मिसाएर नियमित पिउनाले पनि राहत मिल्छ ।

– गाजरको जुस नियमित पिउने गर्नुपर्छ ।

– दुधमा सुकुमेलको पाउडर मिसाएर पिउने गर्नुपर्छ ।

– केहि समयसम्म मनतातो पानी सेवन गर्नु लाभदायक हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #घरेलु उपचार #पिसाब पोल्ने समस्या