हामीले दैनिक जीवनमा प्रयोग गर्ने खान हो चामल जुन मानव जीवनको लागिको लागि नभइ नहुने बस्तु हो । हामी नेपालीहरुको मुख्य आहारा भनेको नै चामल हो । तर हामीलाई थाहा नहुन सक्छ चामलको फाइदाहरु आथवा चामलमा के के पाइन्छ भनेर ?

सेलेनियम :

यो चामलमा पाइने एक खनिज हो, यसको सिधा सम्बन्ध हाम्रो प्रजनन क्षमतामा पर्छ । यसैले चामलको उपयोग गर्नाले प्रजनन क्षमताका लागि पनि लाभदायी हुन्छ ।

आइरन :

चामलमा पाइने पोषकतत्वमा आइरन तत्व पनि हो । यसले शरीरलाई स्वस्थबद्र्धक बनाउन मद्धत गर्छ ।

आयुर्वेदमा चामलको स्थान :

आयुर्वेदमा चामलको स्थान महत्वपूर्ण छ । आयुर्वेदमा चामललाई पेट ठन्डा राख्ने खाद्यपदार्थको रुपमा लिइन्छ ।

फाइबर :

चामलमा पाइने फाइबरले हाम्रो शरीरका आवश्यकता पूरा गर्छ । फाइबरले पेटमा हुने विषाक्त पदार्थलाई नष्ट गर्छ, जसल क्यान्सरको सम्भावना कम हुन्छ ।

भिटामिन बी :

चामलमा भिटामिन बी पनि पाइन्छ, जसले डिमेन्सिया र अल्जाइमर रोग रोक्न शरीरलाई मद्धत गर्छ ।

हामीले दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानविज्ञान हेर्ने र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #चामलमा पाइने पोषक तत्व