समुन्द्र शास्त्रका आनुसार यी तल दिएका गुण भएका केटिलाइ विहे गर्दा केटाको भाग्य खुल्नेछ ।

१. हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

२. आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

३. कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

४. यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

५. निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

६. समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

७. कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

८. कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

९. पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

१०. यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

११. कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

हामीले दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानविज्ञान हेर्ने र सेयर गर्न नभुल्नु होला ।

स्वास्थको सहयोगमा 

 

Topics #केटि विहे गर्दा भाग्य खुल्नेछ #समुन्द्र शास्त्र