यी खानेकुरा खानुस ​दाँत चम्काउनुस

शारिरिक सुन्दरता कायम राख्नका लागि दाँतले प्रमुख भूमिका खेलेको हुन्छ । मानिसले मुसुक्क हास्दा राम्रो देखिन्छ । त्यहि माथि राम्रो दाँत छ भने त सुनमा सुगन्धनै हुन्छ ।

त्यसैले दाँत चम्काउन यस्ता खानेकुरा सेवन गर्नुहोस्ः

दिनहुँ कम्तिमा एक गिलास दुध पिउने

किबी फल खाने

स्याउ खाने

नाशपाती खाने

सुन्तलाको जुस सेवन गर्ने

तिल चपाउने

खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउने

चुइंगम चपाउने

चीज तथा पनीर खाने

प्रसस्त पानी पिउने

स्वास्थको सहयोगमा