जाडोमा सामान्यता मासिसहरुमा गोडा सुनिने समस्या हुन्छ । तर चिसो बाहेक अरु समयमा पनि गोडा सुनिन्छ भने त्यो खतराको लक्षण हो ।

– खुट्टा सुन्निएको अवस्थामा दम बढ्नु हर्टफेल भएको लक्षण हो ।

– मिर्गौलामा समस्या भइरहेको छ भने पनि गोडा सुन्निने लक्षण देखिन्छ ।

– मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्दा गोडा सुन्निने लक्षण देखापर्छ ।

– मुटुमा समस्या, मिर्गौलामा समस्या, थाइराइड ग्रन्थिमा गडबडीलगायत कारणले गोडा सुन्निने लक्षण देखिन्छ ।

– अकस्मात् गोडा सुन्निने लक्षण गोडाको समस्याले नभएर अन्य गम्भीर रोगका कारण हुन सक्छ ।

– दम–खोकीका रोगीको गोडा सुन्नियो भने पनि मुटुमा समस्या भएको बुझ्नुपर्छ ।

स्वास्थको सहयोगमा 

Topics #गोडा सुन्निन्छ