धेरै मानिसको खाने कुरा सेलाको खानु भन्दा पनि फेरी तताएर खानु राम्रो सन्झिन्छन् । तर हामीले ध्यान पुर्याउनु पर्छ कुन कुन खान फेरी तताएर खानु हुदैन :

पालुंगो साग –

पालुंगोको सागलाई पनि दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ ।

मासु –

कुनै पनि प्रकारको मासुजन्य खानेकुरालाई तताएर खान हुँदैन । यसो गरेमा विष बन्छ र तपाई बिरामी पर्न सक्नुहुन्छ ।

च्याउ –

च्याउलाई कहिल्यै दोहोर्याएर तताएर खाने नगर्नुहोस् । यसो गर्नु तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आलु –

आलुलाई दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास हुने मात्र होइन यसले तपाईको शरीरलाई पनि असर पार्छ ।

चामल (भात) –

काँचो चामलमा किटाणु हुन्छन् र पाकेपछि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताए पनि मर्दैनन् ।

माथि दिएको जानकारी तपाईलाई कस्तो लाग्यो ? हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #फेरि तताएर खानु हुदैन