येस्ता छन् पौडी खेल्नुका फाइदाहरु

१. तौल घटाउँछ र आकर्षक बनाउँछ ।

२. कोलेस्ट्रोललाई सन्तुलित गर्छ ।

३. शारीरिक शक्तिमा वृद्धि हुन्छ ।

४. रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

५. पूरा शरीर तथा मस्तिष्कलाई आराम मिल्छ ।

६. पौडीले पूरा शरीरको व्यायाम हुन्छ ।

७. तनाव एवं अनिद्रा हटाउन मद्दत गर्छ ।

८. मुटुलाई बलियो तथा सक्रिय बनाउँछ ।

९. रक्तप्रवाह वृद्धि हुन्छ ।

१०. मांसपेशी शक्तिशाली हुन्छ ।

११. जोर्नीको पीडाबाट जोगाउँछ ।

१२. शरीर लचिलो हुन्छ । शारीरिक लचकता स्वस्थताको पहिचान हो ।

१३. फोक्सो शक्तिशाली हुन्छ ।