केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या हुनसक्छ

तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् । जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ । तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या हुनसक्छ ।

१. प्याज :

प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।

२. करेला र नुन :

कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन ।

३. मुला र जामुन :

यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन । यसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

४. दही :

दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ ।

५. कागती :

कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।

६. माछा :

माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन ।

किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ ।

७. तिल :

दूध र तिल कहिल्यै पनि सँग–सँगै खानु हुदैन् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि बिरामी हुनसक्छ ।

स्वस्थाकोप सहयोगमा