१. youtube मा सबै भन्दा बढी खोजि गरिने चिज how to kiss हो |

२. मोबायल charge गरेको समयमा प्रयोग गरेमा मोबाएलको ब्याट्री खराब हुने कारण गर्दा charger लम्बाई सानो राखिएको हो |

३. दिउसोको समयमा सपना देख्नु राम्रो मानिन्छ | यसले मानिसलाई रचनात्माक हुन सहयोग गर्दछ |

४. यदि तपाईले १ घण्टा headphone सुन्नु भयो भने तपाईको कानमा ७०० गुडा ब्याकटेरिय बढ्ने छ |

५. यदि बिरालोले कुनै चिज माथि घुरेर हेर्दछ भने यसको मतलब बिरालोले त्यस चिज लाई आफनो सम्झिएको हो |

६. जब तपाइले झुटो बोल्नु हुन्छ तपाइको नाक थोरै तातो हुन्छ |

७. सिनेमाको पर्दामा पहिलो पटक सन् 1927 मा kiss गरेको सिन रखिएको थियो wings भन्ने फ्लिममा |

८. अहिले सम्म २९ वर्ष भन्दा बढी कुनै पनि कुकुर बचेको छैन |

९. विश्व मा ६८०० प्रकारका भाषाहरु छन् |

१०. भारतमा हरसाल अमेरिका भन्दा २ गुडा बढी engineer हरु उत्पादन हुन्छन |