खुट्टाको स्याहार गर्ने केहि टिप्स

१. यो गर्मि मौसममा खुट्टा फुट्ने भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ ।

२. बिहान बेलुका मनतातो पानीले राम्रोसँग खुट्टा धुनुपर्छ ।

३. खुट्टामा नियमित रूपमा ग्लिसिरिन, पेट्रोलियम जेली वा मोस्चराइजर लगाउनुपर्छ ।

४. खुट्टा धेरै फुटेको छ भने स्क्रबले घोटेर सफा गर्ने तथा क्र्याक क्रिम लगाउने ।

५. खुट्टामा सधै पातलो मोजा लगाइरहन सकिन्छ ।

६. बाहिर हिँड्डुल गर्दा क्लोज सुज लगाउनु उपयुक्त हुन्छ ।