१. मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल

२. जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल

३. इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक

४.  उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु

५. अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन

६. पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा

७. प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? – सैमुअल वोन

८. दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे

९. हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । – अरस्तु

१०. तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन

११. मर्नु भन्दा अगाडि केही गरेर देखाउ । – अरस्तु

१२. आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन

१३. आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । – सँत पितर

१४. तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । – अरस्तु

१५. जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । – एड्गर एलन पो

१६. के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? – वर्डसवर्थ

१७. तिमि छोटो समयको लागि जनताहरुलाई मुर्ख बनाउन सक्छौ, केहीलाई सँधैका लागि बनाउन सक्छौ तर सबैलाई सधैका लागि मुर्ख बनाउन सक्दैनौ – अब्राहम लिंकन 

१८. ठिक समयमा गरिएको थोरै कामले पनि धेरै प्रतिफल दिन सक्छ -योग बशिस्ठ

१९. भोको भए पनि बाघले घाँस खाँदैन -चाणक्य 

२०. कसैको गुणलाई प्रशंसा गर्न समय खेर नफाल उसको गुणलाई अपनाउने प्रयत्न गर -कार्ल मार्क्स

२१. मैले नेपालको हिमाल चिनेको छु, सबै भन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु -माओ

२२. मेरा प्यारा सैनिकलाई संसारका कुनै सेना संग लडाउन रत्तिभर पनि डर मान्दिन, तर गोरखा सैनिकको नाम सुन्नसाथ् मेरो मुटु थर्कमान हुन्छ – जर्मन सम्राट कैजर विलियम 

२३.  गोर्खालीहरु साना कदका हुन्छन तर उनीहरुमा अदम्ब्य साहस हुन्छ -लर्ड नेपियारे

२४. गोरखा सैनिकले ईतिहाँसमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् –एलिजावेथ दित्तिया