१. कपूर

थोरै कपूर बाल्नुहोस् र पूरा कोठाभरी यसको धुँवा फैलाउनुहोस् । यसको गन्धले घरमा झिंगा आउँदैन ।

२. धुलो खुर्सानी

स्प्रे बोटलमा थोरै धुलो खोर्सानी पाउडर भर्नुहोस् । यो छर्किदाँ पनि घरमा झिंगा आउँदैन ।

3. पुदिनाको तेल

घरमा पुदिनाको तेल छर्कनुहोस् । यसको गन्धका कारण घरमा झिंगा आउँदैन ।

४. दालचिनी

दालचिनीको रस पानीमा मिसाएर छर्कनुहोस् । यसो गर्नाले पनि झिंगा घरमा आउँदैन ।

५. ल्वाङ्गको तेल

झिंगा धेरै आउने स्थानमा ल्वाङ्गको तेल छर्कनुहोस् । समस्या हल हुन्छ ।

६. ल्याभेन्डरको तेल

घरमा ल्याभेन्डरको तेल छर्कनुहोस् । यसको गन्धले झिंगा आउँदैन ।