अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc२ को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरियो ।

आइन्स्टाइनले सापेक्षता को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए । उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ ।

आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो । एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् वैज्ञानिक मानियो । आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ ।

आज हामी  आइन्स्टाइनका प्रेरक भनाइहरु राख्दैछौ जुन तपाई हरुलाई पनि लाबदायक हुन सक्छ |

१. अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ ।

२. जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन ।

३. जीवन साइकल चलाए जस्तै हो । ब्यालेन्समा राखिराख्न तिमी हिंडीराख्नुपर्छ ।
४. सफल मानिस होइन असल मानिस बन्ने प्रयास गर ।

५. अरुको लागि बाँचेको जीवन मूल्यवान हुन्छ ।

६. कल्पना, ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।

७. यो होइन म धेरै ‘स्मार्ट’ छु , साँचो त यो हो की म समस्याहरुसंग लामो समयसम्म लडीरहन्छु ।

८. अनुभव नै ज्ञानको स्रोत हो ।

९. डुंगा नदी किनारमा सुरक्षित रहन सक्छ । तर डुंगा बनाउनुको उद्देश्य त्यो होइन।

१०. जबसम्म प्रयास गर्न छोड्दैनौ, तबसम्म तिमी असफल भएको मानिदैनौ ।

११. हामीले जब हामीमा भएको सिमिततालाई स्वीकार्छौं, तब त्यसलाई जितेर अगाडी बढ्न सक्छौं ।

१२. हरेक व्यक्ति सक्षम हुन्छ । तर यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधै असक्षम ठान्नेछौ ।

१३. पहिले तिमीले खेलको नियम राम्रो संग बुझ्यौ भने मात्र त्यो खेल अरुले भन्दा राम्रो खेल्न सक्छौं ।

समय भए यो पनि पदनुहोस, यो बिभिन्न व्यक्तिले दिनुभएको प्रेरकभनाइहरु हुन् 

1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।

2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।

3] जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।

4] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ ।

5] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।

6] भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।

7] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।

8] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।

9] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् ।

10] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

11] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

12] जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।

13] जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

14] यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

15] असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।

16] हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।

17] अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।

18] तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।

19] पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।

20] यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।

21] तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।

22] कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।

23] पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

24] कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

25] यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।

26) यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ |