घरपालुवा कुकुर रातमा भुक्नुको कारण यस्तो छ एकचाेटि अवस्य पढ्नुहाेस् ।

कुकुर किन रातमा सधै भुक्ने गर्दछ ? सानो कुरा सुन्ने बित्तिकै कुकुर भुकी हाल्ने गर्दछ । हामीले यो कुरामा ध्यान दिएको छौ कि छैनौ ? यदि छैन भने आज तपाइले थाहापाउने हुनेछ ।

कुकुर धेरै जसोको घरमा सुरक्षाका लागी राखिएको पनि हुन्छ । यो प्रश्न सुन्दा सामान्य लाग्ने गर्छ तर यसमा कसैले पनि त्यति ध्यान दिएका हुदैनन् । तर यसमा पनि एक रहस्यनै लुकेको छ जसको आज हामी यहाँ पर्दाफास गर्नेछौ । भिडियाे हेर्नुहाेस् :