लगातर हाइ आइराख्नु खतरा हुनसक्छ, यसबारे ख्याल नगर्दा यसरी हुनसक्छ मृत्यु ! जानिराखाै

सामान्यतया हाई निद्रा नपुगेको खण्डमा आउँने आम जन विश्वास रहँदैं आएको छ । व्यस्त जीवनशैलीले स्वास्थ्यको हेरचाह गर्न गाह्रो हुन थालेको छ । एक मानव शरीरलाई निन्द्रा नपुगेको अवस्थामा शरीरमा थकान महसुस हुनेगर्छ भने शरीर पूर्ण रुपले स्वस्थ नहुने पनि गर्छ । चिकित्सकहरुको अनुसार निन्द्रा नपुगेको कारण हरेकलाई हाई आउने गर्छ ।

तर सामान्य भन्दा धेरै हाई आउनु भने स्वास्थ्यको लागि खासै राम्रो हुँदैन । सामान्य भन्दा धेरै हाई आयो भने निम्न स्वास्थ्य सम्बन्धि समस्या हुन सक्छ ।

हृदयघात

यदि सामान्य भन्दा धेरै हाई आइरहेको छ र हाई आउने क्रममा मुटु पनि दुख्ने गर्छ भने हृदयघात हुन सक्ने सम्भवना धेरै हुने गर्छ । जसको कारण हाई सँगै मुटु पनि दुख्यो भने चिकित्सकको सल्लाह लिनु पर्ने जानकारहरु बताउँछन । यस्तो अवस्थालाई तपाईले कहिल्लै पनि सामान्य रुपमा लिनु हुँदैन ।

हाइपोथायराइड

सामान्य भन्दा धेरैं हाइ आइरहेको छ भने तपाईको शरीरमा थायराइडको हर्मोनको कमि भएको अथवा थायराइड हर्मोनको उत्पादनमा केहि समस्या आएको हुन सक्छ ।

यसरी लगातार हाई आइरहेको खण्डमा हाइपोथायराइड हुने गर्छ । यो बेलामा पनि चिकित्सकहरुको अनुसार तपाईले आफ्नो स्वास्थ्यलाई व्यवस्थापन गर्नुपर्दछ ।

फोक्सो सम्बन्धि रोग

तपाईलाई कुनैं रोग लागेको छ र पटकपटक औषधि अ्खाइरहनु भएको छ भने ख्याल गर्नुहोला । रोग लगेको व्यक्तिलाई बारम्बार हाइ आउँनु खत्तरा हुन सक्छ ।

औषधिहरूको बारम्बार बारम्बार उपयोगको कारण हाइ आउने गर्छ । यस्तै फोक्सो सम्बन्धि रोग लागेको खण्डमा शरीरमा अक्सिजनको कमि हुँदा पनि धेरै हाई आउने गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।