प्राय मानिसले पटक पटक खाना खाएपनि छिनछिनमा भोक लागिरहेको ह्न्छ । हामिले पेटको भोक निको पार्नलाई हलुका भोजन खानु पर्ने हुन्छ । तर पनि हामिलाई त्यो भोजन खाएको आधा घन्टामा फेरि पनि होक लागेको हुन्छ । त्यसो त भोक लाग्नु शरीरलाई राम्रो हो । आवश्यक भन्दा वढी भोक लाग्नु कुनै रोगको कारण पनि हुन सक्छ ।

खानामा प्रोटिन र फइबरको ,कमि भयो भने प्रतेक व्यक्तिको पेट खालि र जतिखेर पनि भोक लागे जस्तो हुन्छ । तसर्थ यि प्रोटिनय्क्त खाने कुरा खादा पेट भरिएजस्तो अनुभव हुन्छ । कम व्यालोरिको कमिले गर्दा छिटो भोक लाग्छ । यसले शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहारा दिन्छ । त्यसैले भरप्र्ण खानेकुरा खानुपर्दछ र प्रत्येक व्यक्ति थोरैमा पनि कम्तिमा आठ घण्टा सुत्नुपर्न हुन्छ ।

यकारण पुरा निद्रा लिदा पेट ठिक हुने भोक नलाग्ने समस्या बाट बच्न सकिन्छ । अधिकाँश मानिस बिहानको खाना खादैनन यसले गर्दा समस्या आउँछ र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । केहि मानिसहरु छिटो छिटो खाना खान्छन नचपाईकन खाँदा खानेकुरा पच्दैन अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #खाना #खाना खाईसकेपछी #मिलाएर खाएमा न रोग लाग्छ न भोक