१. पानी परेकाे बेलामा अरू चराले सुरक्षित वासस्थान खाेज्छन, तर चिलले बादल माथी उडेर पानीकाे बेवास्ता गर्छ । परिस्थिति एकै हाे, तर दृष्टिकाेणले फरक पार्छ ।

२. सफल भएका कथाहरू मात्र पढ्न थाल्याै भने तिमीले सन्देश मात्र पाउछाै । असफलताकाे कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट अाफ्नाे जीवनकाे सिकाइकाे लागी महत्वपुर्ण पाठ थाहापाउन सक्छाै

३. सगरमाथा चढ्न हाेस अथवा अाफ्नाे भविष्यमा सफलता प्राप्त गर्न, तिमीमा शाहस र शक्तिकाे अावश्यक पर्छ ।

४. अात्मविश्वास र कडा मेहेनत नै असफलताकाे अाैषधी हाे ।

५. कुनै पनि धर्मले अाफुलाइ माथी देखाउन, मान्छे मार भन्दैन ।

६. तिमीले तिम्राे भविष्य परिवर्तन गर्न सक्दैनाै । तर तिमीले अाजकाे तिम्राे बानी सुधार्न सक्छाै । र, त्यहि सुधारिएकाे बानीलेनै तिम्राे भविष्य परिवर्तन गरिदिनेछ ।

७. सपना भनेकाे तिमी निदाएकाे बेला देखिएकाे दृश्य हाेइन, तिमी पुर्ण रूपले जागा भएकाे बेला देखेकाे कल्पनाशक्ति हाे ।

भिडियाे हेर्नुहाेस ः