हामीले उहि पुरानाे खरायाे र कछुवाकाे दाैड भन्ने कथालाइ एक जीवन उपयागी कथाकाे रूपमा लिएर अाएका छाै । याे भिडियाेले तपाइमा अात्मविश्वास थप्ने काम गर्दछ । जीवनमा कहिल्यै पनि हार मान्नु हुदैन किनकि माैका सबैले पाउछन र त्याे माैकाकाे सहि सदुपयाेग गरियाे भने जीवनमा कहिल्यै पनि असफल भइदैन । अाज हामीले यसैबारे याे भिडियाे तयार पारेका छाै ।

हामीले याे भिडियाेमा प्रेरणादायी, जीवन उपयागी, जीन्दगीका सत्य वचनहरूलाइ एकमुष्ट रूपमा लिएर अाएका छाै । हामी तपाइहरूलाइ यस्तै विभिन्न सकारात्मक साेच भएका भिडियाेहरू प्रदान गरिरहने छाै । हामीलाइ साथ र माया दिइरहनुहाेस र हाम्राे च्यानललाइ पनि सब्स्क्राइब गर्नुहाेस ।

भिडियाे हेर्नुहाेस ः