जीवनमा अाउने अनेक घटनाहरूले गर्दा हामीले जीवनलाइ परिस्थिति अनुरूप फरक फरक तरिकाले परिभाषित गर्छाै । त्यस्तै यहाँ जीवन सग सम्बन्धित केहि प्रसिद्द भनाइहरू रहेका छन ।

१. अाफ्ना अाखाहरूले ताराहरूलाइ हेर । अाफ्ना पैतालाले जमिनमा टेक ।

२. तिमीले अाफ्नाे जीवनलाइ अरूलाइ व्याख्या गर्न नदेउ, अाफैले तिमीलाइ परिभाषित गर ।

३. तिम्राे मन्जुरी बिना कसैले पनि तिमीलाइ कमजाेर साबित गर्न सक्दैन । त्यसैले अात्मबल बढाउ ।

सधै अाफ्नाे मनमा एउटा कुरा राखिरहनु,
हाे म गर्न सक्छु

४. तिमीले कति प्रहार गर्न सक्छाै त्याे ठुलाे कुरा हाेइन । तिमीले कति प्रहार खाएर पनि अगाडि बढ्न सक्छाै, त्याे ठुलाे कुरा हाे ।

५. विश्वास गर तिमी सक्छाै र तिम्राे गन्तव्यमा पुग्नकाे लागी, अाधा बाटाे तिमी हिडिसकेकाे छाै ।

६. जीवनमा कुनै पनि चिज डराउनकाे लागी हाेइन, बुझ्न र सिक्नकाे लागी हाे ।

७. तिम्राे मनले भनेकाे मान । अालाेचनाबाट नडराउ ।

८. सबैलाइ माया गर, केहिलाइ विश्वास गर र कसैलाइ नराम्राे नगर ।

अाफुले अाफैलाइ बनाउ र अाफुले अाफैलाइ धेरै पढाउ ।

समस्याकाे उपयाेग गर्न सिक । एकदिन महानतालाइ छुनेछाै ।

हामीले यहाँ सुन्दर जीवनका लागी प्रेरक भनाइहरू युट्युब च्यानल SAKARATMAK SOCH बाट साभार गरेका छाै । भिडियाे हेर्नुहाेस :