मानिसले अालाेचनाकाे डरले अाफुलाइ गर्न मन लागेकाे काम हिच्किचाउछ भने उत्साहि रूपले काम गरिरहेकाे व्यक्ति अालाेचनाले हताेत्साहित हुन सक्छ । तर अालाेचनालाइ उपयुक्त रूपले लिन सक्ने व्यक्तिले अाफ्नाे लक्ष्यलाइ कहिल्यै छाेड्दैन ।

अालाेचनालाइ कसरी लिने ?

अालाेचना हरेक काममा हुन्छ । त्यसैले अालाेचना संग डराएर काम नगर्नु मुर्खता हाे । तपाइ मुर्ख नबन्नुहाेस । तपाइकाे लक्ष्य के हाे ? अालाेचनालाइ बुझ्ननुभन्दा पहिले अाफ्नाे लक्ष्यलाइ अात्मसात गर्नुहाेस । अठाेट गर्नुहाेस र अाफुमा हिम्मत भर्नुहाेस ।

प्रत्येक अा-अाफ्नाे विचार हुन्छ । कुनै पनि व्यक्तिले अालाेचना गर्नु भनेकाे त्याे व्यक्तिले तपाइ वा तपाइकाे काम प्रति अाफ्नाे विचार प्रकट गर्नु हाे । र, तपाइकाे याेजना र लक्ष्य भनेकाे तपाइकाे अाफ्नाे विचारबाट प्रकट भएकाे हाे । अरूकाे विचारले गर्दा अाफ्नाे विचारलाइ छायाँमा पर्न नदिनुहाेस ।

अालाेचना दुइ प्रकारकाे हुन्छ, सकारात्मक र नकारात्मक । सकारात्मक अालाेचनाले तपाइमा अझ निखारता अाअाेस भन्ने चाहेकाे हुन्छ भने नकारात्मक अालाेचना तपाइलाइ पछाडि धकेल्न प्ररित हुन्छ ।

हामीले यहाँ अाफ्नाे कामप्रति भएकाे अालाेचनालाइ कसरी ह्यन्डल गर्ने भन्नेबारे एक भिडियाे युट्यब च्यानल SAKARATMAK SOCH बाट साभार गरेका छाै । भिडियाे हेर्नुहाेस :