साथी कुनै व्यक्तिको साथमा रहने व्यक्ति हो। यो एक मनोवैज्ञानिक सम्बन्ध हो। साथी-साथी वा एक अर्को व्यक्तिप्रतिको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई मित्रता भन्दछन्।

मित्रता भन्ने वित्तिकै हामी सबैलाइ अाफ्नाे मिल्ने साथीकाे याद अाउने गर्दछ । अाज हामीले यहाँ मित्रता सम्बन्धि केहि प्रसिद्द भनाइहरू युट्युब च्यानल SAKARATMAK SOCH बाट साभार गरेका छाै ।

भिडियाे हेर्नुहाेस :