१. कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।

२. हरेक व्यक्ति जे ऊ चाहन्छ सो पाइन् सक्दछ, उअदी ऊ विश्वको साथ् इच्छित बस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।

३. नरकमा तिन द्वार छन् : क्रोध, वासना र लोभ ।

४. मनुष्य आफ्नो बिश्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो बिश्वास गर्दछ, त्यस्तै बन्दछ ।

५. मनलाई वसमा राख्न सकिएन भने यसले स्वयम् विरुद्द शत्रुको ब्यबहार गर्दछ ।

६. तिनीहरुले कार्यमा पूर्णता प्राप्त गर्न स्कदछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।

७. केवल मन मात्र कसैको मित्रु वा शत्रु हुन्छ ।

८. शंका गर्ने व्यक्तिको लागी न त यस संसारमा न बाहिर नै शान्ति छ ।

९. क्रोधद्वारा भ्रम पैदा हुन्छ । भ्रमद्वारा बुद्दि भ्रष्ट हुन्छ । बुद्दि भ्रष्ट भए तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

१०. यस संसारमा न त केहि हराउदछ न त व्यर्थ नै हुन्छ ।

जीवन उपयोगी भिडियो :

थप महत्वपूर्ण जानकारी :

अदुवा-चिया पिउनुका फाइदै-फाइदा

मी जाडो महिनामा कम पानी पिउँछौँ । तर शरीरमा पानीको मात्रा कम हुँदा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्न सक्छ । जाडोमा चिसो पानी धेरै पिउन पनि सकिँदैन। चिसो पानीको अधिक प्रयोगले रुघाखोकी पनि लाग्ने सम्भावना हुन्छ । त्यसैले सकेसम्म तातो पानी पिउन उपयुक्त हुन्छ । त्यसमा पनि तपाईँलाई चिया पिउन मन लागिरहन्छ भने अदुवा-चिया पिउनुस् ।

-अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

-यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

-शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।

-क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

-गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

-रक्तसञ्चारमा सहयोग पु-याउँछ ।

-पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

-शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

-महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

-अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

-हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।