झापामा एक युवकले बाटो हिन्ने युवतीहरुलाई ‘अनमोल केसी, पल शाह मन पर्छ कि मं?’ भन्दै सोधेका छन। युवती हरुले आफुहरुलाइ अनमोल केसी, पल शाहनै मन पर्ने बताएपछि ति युवा जिल्ल पर्छन। तर यी सोध्ने व्यक्तिले बास्तबमै नभएर प्रांक भिडियो बनाउनको लागि सोधेका थिए।

अर्का एक युवालाई पनि अनमोल केसी मन पर्छ कि मं भनेर उनले सोधेका थिए ति युवाले चाही आफुलाई तपाई मन पर्छ भनेका थिए। अन्य युवतीहरुलाई सोद्धा के के भयो भिडियो हेर्नुहोस :