तपाई इटालियन पिज्जा बनाउँन चाहनु हुन्छ ? पिज्जाका पारखीहरुका लागि यो तरिका एकदमै सजिलो तरिका हो ।

यदि तपाईको घरमा पिज्जा तताउँनका लागि ओभन छ भने यो असाध्यै सजिलो तरिका हो ।

घरैमा पिज्जा बनाउँने हो भने स्वाद र मिठास आफुले चाहे जस्तै हुन आउँछ ।

एक त अनावश्यक खर्च नहुने, बचत बढ्ने हुनाले घरमा आर्थिक सबलता आउँछ र पारिवारिक तनाव कम हुने सम्भावना अत्याधिक हुन्छ भने अर्को सबै मिलेर नयाँ नयाँ परिकार बनाउँन कोशिस गर्नुको आनन्द नै फरक हुन्छ । यसले परिवारमा मनोरञ्जन गराउँदै आत्मियता बढाउँछ ।

भने पछि ‘आज खाजा के खाने ?’ भन्ने चिन्ता लिनु भन्दा ‘आज खाजामा के नयाँ परिकार बनाउँने’ भन्ने सोच्न थाल्ने हो कि ! नयाँ परिकार बनाउँनलाई आजका लागि भने हामीले व्यवस्था गरिदिएका छौँ । यसका लागि चिन्ता लिनु पर्दैन ।

पिज्जा बनाउँने सबै भन्दा सजिलो तरिका भिडियोमा हेर्नुहोस् । यदि नखुलेमा यहाँ क्लिक गर्नुहोस् ।