खानपान

आफ्नाे शरीरको बनावट अनुसार कस्तो खानपान ठिक ? जान्नुहाेस्

चाहे अग्ला होस् वा पुड्को । चाहे मोटो हुन् वा दुब्लो । शरीरका विविधतालाई हामीले स्विकार्नुपर्छ । यी प्राकृतिक हुन्…

खानपान

मेवाकाे फाइदा मात्रै जान्दै आएका छाै तर, मेवाले सबै अवस्थामा फाइदा गर्दैन, बेफाइदा पनि गर्छ

मेवा, जो सर्वप्रिय फल हो । स्वास्थ्यका लागि यो अति हितकार मानिन्छ । त्यसैले त उखान बनाइएको छ, ‘सेवा गरे,…

खानपान

मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या जानिराखाैँ

मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूहले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ ।…

स्वास्थ्य

छालामा अचानक निलो दाग देखियो ? कारण यस्तो हुनसक्छ जानिराखाैँ

पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ । यस्तो दाग अनायसै देखापर्छ । कुनै…

स्वास्थ्य

यस्ता लक्षणले बताउँछ घाँटीमा क्यान्सर भएकाे !

विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘प्रत्येक वर्ष औसत १ दशमलव ४ करोड व्यक्तिमा क्यान्सर देखिन्छ ।’ यो विश्वको तथ्यांक हो…

खानपान

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ? जानिराखाैँ

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक…

स्वास्थ्य

खेलाँची गरे भयानक समस्या बन्न सक्छ पेटको अल्सर, पढेपछि सक्दाे सेयर गर्नुहाेला

पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा पाउनासाथ उपचार…

स्वास्थ्य

फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा प्रदूषणले कसरी असर गर्छ ?

सामान्यतः प्रदूषणका कारण श्वासप्रश्वासको समस्या निम्तने ठानिन्छ । तर फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ ।…

स्वास्थ्य

अप्ठ्यारो माने गाेप्य अङ्गका यी रोगले झनै दुःख दिन्छ त्यसैले याे जानकारी एकचाेटि अध्यान गराैँ

हाम्रो विभागमा दैनिक विभिन्न यौनरोगका समस्या लिएर आउने गरेका छन् । धेरैजसो महिलाहरू समस्या लिएर आउने भनेको भिडिएस (भेजाइनल डिस्चार्ज…

भान्छामा औषधी

अंकुरित खाद्य स्वास्थ्यका लागि अमृत भोजन जानिराखाैँ

प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ । यसमा आहारलाई नै औषधिको…

सौन्दर्य

सुन्दर रहन चाहानु हुन्छ ? सबैकालागी जानकारी कुन भिटामिनको के भूमिका पढ्नुहाेस्

सुन्दर रहन चाहाने सबैकालागी जानकारी कुन भिटामिनको के भूमिका ?, छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ ।…

खानपान

हामीले खानेकुरा पकाउँदा त्यसको पोषक तत्व कसरी सुरक्षित राख्ने ? जान्नैपर्ने कुरा

हामी खाना किन खान्छौं ? आम जवाफ हो, ‘भोक मेट्न ।’ यद्यपी खाना त्यही स्रोत हो, जसले हाम्रो शरीरलाई आवश्यक…

स्वास्थ्य

कसरी अपनाउने स्वस्थ जीवनशैली ? अत्यन्तै महत्त्वपुर्ण जानकारी, पढेपछि सेयर गर्नुहाेला

स्वस्थ रहनुको अर्थ बेलाबखत सलाद खानु वा केही दिनमा एकपटक मर्निङवाक जानु होइन । स्वस्थ रहनको लागि आफ्नो तर्फबाट थोरै…

स्वास्थ्य

दम्पतीले विशेष सर्तकता अपनाउनु पर्ने, गर्भको बच्चालाई कसरी स्वस्थ्य र आकर्षक बनाउने ?

कतिले यसैपाली विवाह गरे होलान् । कति फेमेली प्लानिङको तयारीमा होलान् । विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई…

खानपान

यसरी खानुपर्छ टिमुर जसले स्वाद बढाउनुका साथै स्वास्थ्यमा पनि फाइदा गर्छ, जानिराखाैँ

टिमुर नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। उच्च…

आनीबानी

राति सुत्नुअघि यस्ता कार्य गर्दा स्वास्थ्यमा यति ठूलाे फइदा, पढाैँ र सुरू गराैँ

जो सुकै पनि दिनभरको थकानपछि रातीको निन्दा राम्रो भएको चाहन्छ । तर राम्रो निन्द्रा आफै नहुन सक्छ । हामीले राम्रो…

खानपान

पित्ताशयको थैली शल्यक्रिया गर्नु भएकाे छ भने यस्ताे खानपान गर्नुपर्छ, जानकारीका लागि पढ्नुहोस् र पढाउँनुहोस्

पित्ताशयमा पत्थरीको समस्या धेरैलाई हुने गर्छ । प्रत्येक दश मध्ये एक व्यक्तिमा देखिने यो आम समस्या हो । त्यसैले पित्ताशयमा…

घरेलु उपचार

घरेलु उपाय बाट रोग प्रतिरोधी क्षमता बढाउनुहाेस् र स्वस्थ्य शरीर राख्नुहाेस्

रुघाखोकी, ज्वरो लगायत विभिन्न रोगहरुको संक्रमणदर उच्च हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ…