आनीबानी

बिहान खाली पेटमा मन तात्तो पानी किन पिउने ? जान्नुहोस

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि ।…

आनीबानी

हामीले कुनै पनि काम गर्दा त्यस काममा ध्यान केन्द्रित कसरी गर्ने ?

कामकाे उत्पादनशिलता चाहे अनुसार ल्याउनकाे लागी काम गरेर मात्र हुँदैन । काममा शतप्रतिशत दिनुपर्छ । त्यसकाे लागी आफ्नाे पुर्ण ध्यान…

जीवनशैली

हामीले कुनै पनि निर्णय लिँदा ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरू यस्ता छन्, जान्रुहाेस्

हाम्राे आज हिजाे हामीले लिएका निर्णय, हामीले हिजाे छानेका राेजाइहरूमा भर पर्छ । त्यस्तै, हाम्राे भविष्य आजका हाम्रा निर्णय तथा…

आनीबानी

आफ्नाे लागी राम्राे बानीकाे सुरूवात कसरी गर्ने ? जान्रुहाेस्

हरेक मानिस जिवनमा केही बनु या केही प्राप्त गरू भन्रे चाहन्छ । मानिस जन्मिसकेपछी उ हुर्किने वातावरण, उसमा विकास हुने…

जीवनशैली

दिमागमा आउने नकारात्मक साेचबाट कसरी बच्ने ? जान्रुहाेस्

हामी खुशी, सुखी र सफल जिवनकाे लागी भाैतारिरहेका हुन्छाैँ । तर ति सबै कुराहरू हामीले आफुभित्र प्राप्त गर्न सक्छाैँ ।…

स्वास्थ्य

जाडाेमा रूघाखाेकी अर्थात् चिसाेका राेगहरूबाट यसरी जोगिनुहाेस्

जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान…

जीवनशैली

हामीले आफ्नाे लागी सही निर्णय कसरी लिने ?

हाम्राे जिवन हाम्राे निर्णयहरूकाे थुप्राे हाे । हामी बिच हरेक काममा, हरेक परिस्थितिमा, हरेक दिनमा, हरेक पलमा विकल्पहरू हुन्छन्। ति…

आनीबानी

यस्ता बानीले गर्दा तपाइ भविष्यमा पछुताउनु पर्नेछ, जान्रुहाेस्

हामी भविष्य सुरक्षित गर्ने भन्दै आज दाैडीरहेका हुन्छाैँ । तर भविष्यकाे लागी आज दाैडी रहँदा आजकाे लागी विशेष हने केही…

आनीबानी

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ? जान्रुहाेस्

सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन गर्दा हामीले अहिलेकाे वर्तमान…

स्वास्थ्य

कस्ता हुन्छन् विषालु च्याउ ? विषालु च्याउबाट बच्ने उत्तम उपायहरू यस्ता छन् जान्रुहाेस्

च्याउ एक प्रकारकाे तरकारी हाे । याे एक सुक्ष्म जीवाणुले बनेकाे हुन्छ । याे माटाेमा उम्रने धागाे जस्ताे ढुसी हाे…

जीवनशैली

सुन्दर र सफल जिवनकाे लागी गाैतम बुद्दकाे उपदेश

भगवान् गाैतम बुद्द बाैद्द धर्मका प्रणेता हुन् । अधिकाँश बाैद्द परम्पराले उनलाइ हाम्राे कल्पका एक सम्यक सम्बुद्दकाे रूपमा मान्दछन् ।…

जीवनशैली

हामीले केटाकेटीहरूबाट सिक्नु पर्ने महत्वपुर्ण कुराहरू यस्ता छन्, जान्रुहाेस्

बालबालिकालाइ हामीले जिवन जिउन सिकाइरहेका हुन्छाैँ । तर कहिलेकाही हामी आफैले बाच्न बिर्सी रहेका हुन्छाैँ । यस्ताे अवस्थामा बालबालिका हाम्राे…

जीवनशैली

कस्ताे हुन्छ लगनशील व्याक्ति ? जान्रुहाेस्

सफलताकाे लागी लगनशीलता र धर्यताकाे आवश्यकता हुन्छ । लगनशीलता र धर्यताकाे कमीले नै धेरै मानिसहरूले आफुले सुरू गरेकाे काम बिचमै…

जीवनशैली

दिमागलाई नकारात्मक सोचबाट टाढा राख्नको लागी अपनाउनुहाेस् यी उपायहरू

जति व्यस्त रह्यो नकारात्मक सोचबाट त्यति नै टाढा रहन सकिन्छ । त्यसैले आफुलाई जतिसक्दो ब्यस्त राख्नुहोस् । काम गरेर, नाचेर,…

जीवनशैली

यस्ता भ्रम जसले तपाइलाइ अगाडी बढ्नबाट राेकिरहेका छन्, जान्रुहाेस्

हामी धेरैजसाे समय भ्रममै बाँचिरहेका हुन्छाैँ । ती भ्रमहरूले हामीलाइ खुलेर बाच्नबाट राेकिरहेका हुन्छन् । हाम्राे गतिमा अवराेध बनेर खडा…

जीवनशैली

आफ्नाे लागी धेरै अवसर कसरी प्राप्त गर्ने ? सहयाेगी टिप्स

हामी सबै अवसरकाे पर्खाइमा हुन्छाैँ । तर यत्तिकै बसेर अवसर आउँदैन । त्यसकाे लागी आफैले प्रयास गर्नुपर्छ । एउटा काममा…