खानपान

दुध सँग यी कुराहरु खाएमा बिष बराबर हुन्छ, दुध कसरी र कुन कुन बेला पिउने ? जानीराखौ

खानेकुरा कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा खानाबाट अमृतको साटो…

खानपान

हाम्राे भान्सामा नियमित पाक्ने आलुलाई यति गरे स्वास्थ्यमा फाइदै फाइदा, थाहा पाइराख्नुहोस्

आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले…

खानपान

खानेकुरा पकाएर राख्ने गर्नुहुन्छ ? यसरी बन्नसक्छ विषाक्त पकाएर राखेकाे खानेकुरा

हामी थरीथरीका परिकार बनाउँछौं । आगन्तुकको सत्कार गर्न आफ्नो भान्सामा पकाएको परिकार चखाउँछौं । हाम्राे घरमा पाहुना आउने-जाने क्रम चलिरहन्छ…

खानपान

हामी स्वादको चक्करमा स्वास्थ्यलाई पार्दैछाै बर्बाद, जंक फूडले यसरी पार्दैछ शरीर सखाब

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन्  ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु…

खानपान

आफ्नाे शरीरको बनावट अनुसार कस्तो खानपान ठिक ? जान्नुहाेस्

चाहे अग्ला होस् वा पुड्को । चाहे मोटो हुन् वा दुब्लो । शरीरका विविधतालाई हामीले स्विकार्नुपर्छ । यी प्राकृतिक हुन्…

खानपान

मेवाकाे फाइदा मात्रै जान्दै आएका छाै तर, मेवाले सबै अवस्थामा फाइदा गर्दैन, बेफाइदा पनि गर्छ

मेवा, जो सर्वप्रिय फल हो । स्वास्थ्यका लागि यो अति हितकार मानिन्छ । त्यसैले त उखान बनाइएको छ, ‘सेवा गरे,…

खानपान

मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या जानिराखाैँ

मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूहले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ ।…

खानपान

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ? जानिराखाैँ

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक…

खानपान

हामीले खानेकुरा पकाउँदा त्यसको पोषक तत्व कसरी सुरक्षित राख्ने ? जान्नैपर्ने कुरा

हामी खाना किन खान्छौं ? आम जवाफ हो, ‘भोक मेट्न ।’ यद्यपी खाना त्यही स्रोत हो, जसले हाम्रो शरीरलाई आवश्यक…

आनीबानी, खानपान, फिचर्ड

रक्सी पिउँदै नपिउँने, पिएमा के गर्ने ? एक पल्ट पढ्नै पर्ने लेख

– सुदिप पोख्रेल – मदिरा संसारभर धेरै जसोले खाने गर्छन् । हाम्रो समाजमा पनि यसको प्रयोग आधुनिकताको नाममा होस् या…

खानपान

यसरी खानुपर्छ टिमुर जसले स्वाद बढाउनुका साथै स्वास्थ्यमा पनि फाइदा गर्छ, जानिराखाैँ

टिमुर नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। उच्च…

खानपान

पित्ताशयको थैली शल्यक्रिया गर्नु भएकाे छ भने यस्ताे खानपान गर्नुपर्छ, जानकारीका लागि पढ्नुहोस् र पढाउँनुहोस्

पित्ताशयमा पत्थरीको समस्या धेरैलाई हुने गर्छ । प्रत्येक दश मध्ये एक व्यक्तिमा देखिने यो आम समस्या हो । त्यसैले पित्ताशयमा…

खानपान

हामीले फलफूल र सागसब्जी बोक्रैसँग खाए बढी पोषण पाउने निश्चित, जानिराखाैँ

सकेसम्म धेरै फलफूल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै शंका छैन । तर हामीले खाने यस्ता फलफूल र…

खानपान

माछामासु छाड्दै हुनुहुन्छ ? पूर्ण शाकाहारी हुनु पनि हुनसक्छ घातक !

अहिले चिकित्सककहाँ पुग्नुभयो भने, तपाईंको मेनुबाट थुप्रैथरी खानेकुरा कटौती हुनेछ । त्यसमा खसीको मासु, बोइलर कुखुरा पनि हुनसक्छ । चिल्लो,…

खानपान

अर्गानिक खानाको रहस्य : के हुन्छ ? फाइदा के ? जान्नुहाेस्

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए । दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका…

खानपान

ज्वानोको झोल खानुका यस्ता फाइदाहरु, तौल घटाउनु मन भए खानुहोस्

हाम्रो भान्छामा प्रयोग हुने मसलाको रुपमा ज्वानोलाई लिने गर्दछौ । ज्वानोलाई मसला मात्रै हामी सोचेको हुन्छौ होला तर ज्वानो खानु…

खानपान

गर्मी बढ्यो, शरीरलाई शीतलता दिन खानुहोस् यस्ता फलफूल !

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने समस्या देखापर्छ । जस कारण विभिन्न रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । गर्मीमा…