किन मान्दैनन् युवतीहरु अण्डा खान ? यस कारण

पोषण्को प्रमुख स्रोत भनेको कुखुराको अण्डा हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ ।शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन्