कपाल झरेर दिक्क हुनुहुन्छ भने अपनाउनुस् यी उपाए

कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको मानिसको जीन्स नै हो । यद्यपि कयौं बाहिरी कारणहरुले पनि यसमा प्रभाव पारेको हुन्छ । खराब जीवनशैली र जंक फुडलेे कपाललाई नोक्सानी पुर्‍याउँछन् ।