के तपाइकाे पनि उभिएर खानेकुरा खाने बानी छ ? होसियार ! Video स्वास्थ्य, स्वास्थ्य/जीवनशैली | January 21, 2019 | biplov अहिले फास्टफुड कल्चर मौलाएको छ । सबैलाई हतारो छ र हतारोकै वीचमा खानेकुरा पनि खानु छ । यस्तो अवस्थामा धेरैले उभिएरै आफ्नो पेट भर्छन् । पानीपुरी, चटपटेदेखि अन्य खानेकुरा पनि