चिनीले यसरि बढाउछ डिप्रेसनको खतरा

धेरै चिनी मिसाइएको पेय पदार्थ, केक र मिठाई खाने मानिस बढी डिप्रेसनको शिकार भन्ने, एक नयाँ अध्ययनअनुसार गरिएको छ । उनीहरूले चिनीको अधिक प्रयोग र डिप्रेसनबीच बलियो सम्बन्ध भएको पाए।