यस्ता छन् केसर हालेको दूध खाँदाको फाइदाहरु

दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् । कमजोरी भाग्छ । यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ । यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।