खाली पेटमा यी १० खानाहरु कहिल्यै पनि खानु हुँदैन

१. ग्रीन टी यसमा कफिनका कारण एसिडको लेभल बढ्न जान्छ । यसका कारण एसिडिटी र डाइजेशनमा असर पार्ने काम गर्छ । २. चिनी खाली पेटमा चिनी पनि खानु हुँदैन ।