कतिपय चिजहरु राम्रा हुँदाहुँदै पनि खाली पेटमा खानु हुँदैन, जस्तै

ग्रीन टिः हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने